Surprise Me!

Mangsir Mahinama - Nishan Bhattarai Ft. Alisha Rai ¦ Official Music Video

2018-11-27 6 Dailymotion

https//www.dailymotion.com view_as=subscriberयो च्यानल Subscribe गर्न नभुल्नु होला आसु झर्न दिन्न कहिले
टिम्रो आँखा बाट
जूनी जूनी छुट्ने छैन
तिम्रो मेरो साथ
आसु झर्न दिन्न कहिले
तिम्रो आँखा बाट
जूनि जूनि छुट्ने छैन
तिम्रो मेरो साथ
आफ्नो भन्दा बदी भरोसा
मलाई तिमी माथि छ
तिमी नै नाइ नाइ नाइ
नाइ न भन्नु ल
तिमी नाइ नाइ नाइ नाइ
नाइ न भन्नु ल

सुख बड्द बाद्छ सुख
दु:ख बड्दा आधा
जिन्दगीको मूड हरुमा
आउन्छं धेरै बाधा
सुख बड्द बाद्छ सुख
दु:ख बड्दा आधा
जिन्दगीको मूड हरुमा
आउन्छं धेरै बाधा
मलाई केही चिन्ता छैन
नत केही डर
तिम्रै सास्ले ढद्किन्छ
यो मुटु हरेक पल
आफ्नो भन्दा बदी भरोसा
मलाई तिमी माथि छ
तिमी नै नाइ नाइ नाइ
नाइ न भन्नु ल
तिमी नाइ नाइ नाइ नाइ
नाइ न भन्नु ल


तिमीले नै सिकएउ र
मैले बाँच्न जाने
जिन्दगीको जेउने आधार
सबै तिमी ठाने
तिमीले नै सिकएउ र
तिमीले नै सिकएउ र
मैले बाँच्न जाने
जिन्दगीको जेउने आधार
सबै तिमी ठाने
मेरो यो जेउ ज्यान
गरे तिम्रै नाउ
हरेक जूनि मात्र तिम्रै
तिम्रै हुन पाउ
यो मुटु हरेक पल
आफ्नो भन्दा बदी भरोसा
मलाई तिमी माथि छ
तिमी नै नाइ नाइ नाइ
नाइ न भन्नु ल
तिमी नाइ नाइ नाइ नाइ
नाइ न भन्नु ल यस वेबसाइटमा दिएका सबै Dj गीतहरु नेपाली तथा थारू भाषाका एल्बम Promotion को लागी मात्रै मिक्स गर्न सुरु भएको छ । कुनै गायक/कलाकार वा Youtube Channel को Copyright गीत उल्लंघन गर्नु हामीहरुको उद्देश्य छैन, त्यसैले हामी सम्पूर्णलाई अपील गर्दछौ की सबैले Orginal गीतहरु आफ्नो नजिक को पसल बाट किन्नु होला र आफ्नो मनपर्ने गायक/कलाकार लाई अत्याधिक प्रोत्साहन गरिदिनु होला । यदि तपाई उक्त एल्बम वा Youtube को बास्ताबिक हकदार हुनुहुन्छ र तपाई उक्त गीत/ एल्बम लाई अहिलेसम्म हाम्रो साइटमा Show गर्न चाहनुहुन्न भने हामीलाई ईमेल गरिदिनुस 24 घंटा भित्र Delete गरिदिने छौ https://www.dailymotion.com https://www.facebook.com/https://www.facebook.com/बाराह-नगर-पालिका-७पेजhttps://www.facebook.com/Nepali-11-Pagehttps://www.facebUC6ZIyN3MQjAGrZpCzzA7V7Aook